राष्ट्रपति विद्यादेवी नवनियुक्त मन्त्रिहरूलाइ पथ तथा गाेपनियताकाे सपथ गराउनु भएकाे छ ।
राष्ट्रपतिबाट शपथ लिनुु हुनेमा उपप्रधानमन्त्रीमा उपप्रधानमन्त्री एवमु् अर्थमन्त्रीमा विष्णुु पौडेल, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीमा राजेन्द्र महतो यसैगरी उपप्रधामन्त्री एवम् परराष्ट्रमन्त्रीमा रघुवीर महासेठ हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बसन्तकुुमार नेम्वाङ, कानूून, न्याय तथा संसदीय मामिला मन्त्रीमा लीलानाथ श्रेष्ठ, ऊर्जा तथा जलश्रोत विकास मन्त्रीमा शरतसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा, श्रा तथा रोजगार मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरणमा उमाशंकर अरगरिया, भूूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्रीमा एकवाल मियाँ रहनु भएकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा कृष्णगोपाल श्रेष्ठले बताउनुभयाे ।
यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा तथा जलश्रोत विकास मन्त्रालयका राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्यृष्ठ नागरिक मन्त्रालय राज्यमन्त्रीमा हुनुुहुुन्छ । सपथ लिएका मन्त्रीहरूकाे नाम राष्ट्रपति कार्यालयबाट प्राप्त हुन बाँकी छ ।