प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा , ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।