आजको पञ्चाङ्ग :
वि.सं. २०७७ पौष २७ गते सोमवार तदनुसार ई. सं. २०२१ जनवरी ११ तारिख, प्रमादी नामक संवत्सर,
शाके :– १९४२,
सूर्य दक्षिणायन,
हेमन्त ऋतु,
ने.सं. :– ११४१, (थिल्लागा) ।
सुर्योदय :
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:२० बजे,
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे,
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०४ बजे र सूर्यास्त : साँझ ०५:३० बजे ।
तिथि :
आज पौष कृष्णपक्षको त्रयोदशी तिथि, दिउँसो ०१:४४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि,
ज्येष्ठा नक्षत्र, बिहान ०८:४५ बजेसम्म, त्यसपछि मूल नक्षत्र,
चन्द्रमा बृश्चिक राशिमा, बिहान ०८:४५ बजेसम्म, त्यसपछि धनु राशिमा,
बृद्धि योग, बिहान ०८:४२ बजेसम्म, त्यसपछि ध्रुव योग,
वणिज करण, दिउँसो ०१:४४ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : पद्म
चन्द्रवर्ण : पहेंलो
चन्द्रदिशा : पूर्व
योगिनीदिशा : दक्षिण
वारशूल : पूर्व
कालराहु : वायव्य
नक्षत्रशूल : पूर्व ।