गण्डकी प्रदेशको पर्यटन,उधोग,वाणिज्य तथा आपुर्ति मन्त्रीमा नियुक्त हुनु भएका आदरणीय ब्यक्तित्व माननीय मणिभद्र शर्मा कडेल लाई आज काठमाडौमा नेपाली काँग्रेस, बाग्लुङ-काठमाडौ सम्पर्क समितिद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम भब्य रूपमा सम्पन्न ।
माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि, धौलागिरी समाज नेपाल , गण्डकी सभ्यता बचाउ महाअभियान लगायत २४ संस्थाहरु तर्फबाट कार्यालयमा खादा र पुस्प गुच्छा बाट सम्मान गर्दै हार्दिक बधाई दिदै
सहकारी संस्था अध्यक्ष गोविन्द शर्मा पौडेल , समाजका उपाध्यक्ष भक्त राज भुसाल , बाग्लुङ सेवा समिति अध्यक्ष पद्मनाथ सापकोटा ,समाजका महासचिव रामचन्द्र पौडेल , कोषाध्यक्ष एक नारायण उपाध्याय , सल्लाहकार तथा ट्रस्टि डा ज्ञानेन्द्र प्रसाद पौडेल, लेखनाथ पौडेल , लक्ष्मण आचार्य , गण्डकी सभ्यता बचाउ अभियान सचिव शिव प्रसाद कडेल , सदस्य सुनिता गौडेल लगायतले खादा माला सहित स्वागत एब्म सम्मान गरेका थिए , माननीय मन्त्री मणिभद्र शर्मा ले अफिस अवलोकन समेत गर्नु भएको थियो । उक्त अवसरमा अध्यक्ष गोविन्द प्रसाद शर्माले माउन्ट धौलागिरी सहकारी संस्था , धौलागिरी समाज , गण्डकी सभ्यता लगायतका संस्थाहरुको गतिविधि छोटकरीमा बताईएको थियो ।